I'm Salik Khatry

I’m a disability rights activist and designer, turning my experience with Spina bifida into a powerful force for change.

What I Do

Designing

Creating impactful graphics, logos, and brand identities that capture attention and drive results.

Informing

Managing an online news portal to provide the community with trusted news and essential updates.

Empowering

​Spreading awareness and demanding action for disability rights and accessible infrastructure.

As Seen In

Portfolio

Testimonials

हेमनाथ खराल सर्जक

स्वाध्ययनद्वारा प्रख्यात ग्राफिक डिजाइनर बन्नुभएका युवा मित्र सालिक खत्री ज्यूको प्रविधि तिरको अनुसन्धान व्यस्तता, खोज पत्रकारिता तथा सकरात्मक सोँचको प्रशंसक हुँ।

विवेक काफ्ले समाजसेवी

तपाईंको विलक्षण प्रतिभा र संघर्षशील जीवन हामी सबैका लागि प्रेरणाको स्रोत हो। तमाम असहजताका बीच पनि तपाईंले छर्नुभएको जीवनको सुगन्ध प्रशंसनीय छ। तपाईंसँगै रहेर जीवनलाई बुझ्ने अवसर पाउनु हाम्रा लागि गर्वको विषय हो। हार्दिक बधाई तथा शुभकामना!

दिलु केसी सञ्चारकर्मी/समाजसेवी

सालिक खत्रीको अदम्य साहस र क्षमताको कदर गर्दै उहाँजस्ता अपाङ्गता भएका नागरिकलाई राज्यले पूर्ण सहयोग गर्नुपर्ने माग गर्दछु। उहाँको उज्ज्वल भविष्यको कामना!

रविन कान्छा सर्जक

सालिक खत्री जीको कला, सकारात्मक सोँच र उर्जा सबैका लागि प्रेरणाका श्रोत हुन। गम्भीर अपाङ्गताका बाबजुद अद्भुत क्षमताका धनी उहाँको म प्रशंसक हुँ।